अम्बे ग्रुपका अध्यक्ष महावाणिज्यदूत नियुक्त

11 January 2022
Shovakar Hari Neupane Managing Director Ambe Steels and Honoray Consul in Nepal for the Republic of Lithuania receiving award

अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथुआनियाको नेपालका लागि महावाणिज्यदूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले अप्रिल ३ मा आयोजना गरेको विशेष कार्यक्रमबाट उनी सो पदका लागि नियुक्त भएका हुन् । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाणपत्र प्रदान गरेका थिए ।

Source: Annapurna Post

© Ambe Group. All Rights Reserved.
Website by: Curves n' Colors